मोदी इनर्जीको आइपिओमा वैदेशिक रोजगारीमा रहेकाले आजसम्म आवेदन दिन पाउने, स्थानीयलाई समय थप
काठमाडौं । मोदी इनर्जी लिमिटेडको साधारण सेयर (आइपिओ) मा वैदेशिक रोजागरीमा रहेकाले आवेदन भर्ने आज अन्तिम दिन रहेको छ । वैदेशिक रोजागरीमा रहेका लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको लागि भने कम्पनीले आइपिओमा आवेदन दिने समय थप गरेको छ । स्थानीय बासिन्दाले अब चैत्र १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले गत फागुन २५ गतेदेखि स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेकाहरूको लागि आइपिओ बिक्री खुला खुला गरेको थियो ।
मोदी इनर्जीको आजदेखि आइपिओ निष्कासन, क-कसले दिन पाउँछन् आवेदन ?
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया