२०८० सालको बैंक विदाको सूची सार्वजनिक, कुन–कुन दिन बिदा ?
काठमाडाैं । नेपाल राष्ट्र बैंकले २०८० सालमा बैंक तथा वित्तिय संस्था बिदा हुने दिनको सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीअनुसार २०८० सालमा शनिबारबाहेक ४० दिन बैंकिङ सेवा आंशिक तथा पूर्ण रुपमा बैंक विदा हुने छ ।
दशैंमा ६ दिन, तिहारमा ५ दिन बैंकहरू बन्द रहनेछन् । नयाँ वर्ष, विश्व मजदुर दिवस, बुद्धजयन्ती, गणतन्त्र दिवस, इन्द्र जात्रा, भोटो जात्रा, गाइ जात्रा, घोडेजात्राको दिन काठमाडौं उपत्यका बैंकहरू पूर्ण बिदा हुनेछ । फागु पूर्णिमा पहाडी र हिमाली जिल्लामा तथा त्यसको भोलिपल्ट तराईका जिल्लामा बिदा हुनेछ ।
यीबाहेक वर्षभरी बैंकहरू विदा हुने दिनको सूची यस्तो छ :
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया