मेसीले पूरा गरे ८०० गोल, पानामामाथि अर्जेन्टिनाको जित
काठमाडौं । स्टार फुटबलर लियोनल मेसीले आफ्नो करिअरको ८०० गोल पूरा गरेका छन् । कतार विश्वकपपछि पहिलो पटक अर्जेन्टिना मैदानमा उत्रिएको खेलमा मेसीले ८०० गोल पूरा गरेका हुन् ।
बिहीबार सम्पन्न पानामाविरुद्धको खेलमा अर्जेन्टिनाले दुई गोल गर्दै जित निकाल्यो । जसमा मेसीको एक गोल थियो ।
योसँगै राष्ट्रिय टिमका लागि मेसीले गरेको गोल ९९ पुगेको छ । क्लबतर्फ उनले ७०१ गोल गरेका छन् ।
अर्जेन्टिनाले अब खेल आगामी मंगलबार कुराकाओसँग खेल्नेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया