१३ महिनामा नेपालको जनसंख्या २८ हजारले घट्यो
काठमाडौं । राष्ट्रिय जनगणना, २०७८ को थप विवरण शुक्रबार सार्वजनिक भएको छ ।
यसअघि ०७८ माघमा सार्वजनिक गरिएको प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० थियो ।
१३ महिनापछि सार्वजनिक तथ्यांकमा नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको देखाएको छ । जुन २८ हजारले कम हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया