४.५ प्रतिशत परिवार अझै शौचालयविहिन
काठमाडाैं । राष्ट्रिय जनगणना २०७८ काे सार्वजनिक तथ्यांकले देशमा अझै ४.५ प्रतिशत परिवार शौचालयको पहुँचमा नभएकाे देखाएकाे छ ।
६६ लाख ६० लाख ८४१ व्यक्तिगत परिवारमध्ये ९.५ प्रतिशत परिवारले मात्र शौचालयको प्रयोग गरिरहेकाे तथ्यांकमा उल्लेख छ । २०६८ को जनगणनामा शौचालयको पहुँच नभएका परिवार ३८.२ प्रतिशत थियो ।
राष्ट्रिय जनगणना, २०७८ को थप विवरण शुक्रबार सार्वजनिक भएको हो । सार्वजनिक तंथ्याकअनुसार देशको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया