NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

झापा पुगेर ओलीको नैतिकताको पाठ, ‘टिल्ल जाँड खाएर एमाले हुँ भन्ने ?’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले नेता कार्यकर्तालाई नैतिकताको ख्याल गर्न निर्देशन दिएका छन्।

उनले गृहजिल्ला झापा पुगेर एक कार्यक्रमलाई सम्बोधन गदै आचरण राम्रो नभए कसैले पनि विश्वास गर्न नसक्ने बताए। ओलिले सिद्धान्तभन्दा पहिले बोलीवचन, र व्यवहार भएको उल्लेख गर्दै त्यसमा विशेष ख्याल गर्न एमाले नेता कार्यकर्तालाई आग्रहसमेत गरे ।

‘टिल्ल जाँड खाको छ, को हो तपाईं ? भन्दा म एमालेको जिल्लाको नेता हो नपत्याए हेर्न कार्ड भन्छ, यसरी एमाले भइन्छ ?’ उनले भने ।

ताजा अपडेट

नेपालवाच विशेष