लुकाकुको ह्याट्रिकमा बेल्जियमको जित
काठमाडौं । रोमेलु लुकाकुको ह्याट्रिकमा युरो कप छनोटमा बेल्जियमले स्विडेनलाई पराजित गरेको छ ।
गएराति सम्पन्न खेलमा बेल्जियमले स्विडेनलाई ३–० गोल अन्तरमा परास्त गरेको हो ।
खेलको ३५ औं मिनेटमा पहिलो गोल गरेका लुकाकुले ४९ मा दोस्रो र ८२ औंमा ह्याट्रिक गोल गरे ।
जितसँगै बेल्जियमले पहिलो खेलमा ३ अंक जोडेर समूह ‘एफ’ मा दोस्रो स्थान बनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया