थ्री नेसन्स कप : आज भुटान र लाओस भिड्दै
काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आज भुटान र लाओसबीच प्रतिस्पर्धा हुने भएको छ ।
दुईबीच शनिबार साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल हुने तय छ ।
थ्री नेसन्समा पहिलो प्रतिस्पर्धा गर्न लागेको भुटान सुखद सुरुवात गर्न चाहन्छ ।
पहिलो खेलमा नेपालसँग हार बेहोरेको लाओस यात्रा निरन्तरताका लागि पनि आजको खेल जित्नुपर्ने दबाबमा छ । लाओस नेपालसँग २–० को गोलान्तरमा पराजित भएको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया