प्रदेशको नाम कोशी राखेको विरोधमा भएको प्रदर्शनमा २० जनाभन्दा बढी घाइते
विराटनगर । प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलनरत टोली र प्रहरीबीच झडप हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।
मंगलबार दिउँसो विराटनगरको रोडशेष चोकमा दुई पक्षबीच झडप हुँदा प्रहरी र आन्दोलनकारी दुवै तर्फ गरी २० भन्दा घाइते भएका हुन् । घटनलाई साम्य पार्न प्रहरीले १७ राउण्ड हवाई फायर गरेको छ भने ४४ सेल अश्रुग्यास प्रहार गरेको छ ।
ताजा अपडेट
-
दुई दिनको बिदाको प्रभावः पर्यटकीय गन्तव्यमा थप चलायमान
-
अमेरिका र इरानबीचको शान्ति सम्झौताप्रति अनिश्चितता बढेसँगै कच्चा तेलको मूल्य वृद्धि
-
स्वास्थ्य बिमा दाबी भुक्तानीका निम्ति थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढाइयो
-
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
-
फिफा विश्वकप २०२६ : बराबरीमै रोकिए साउदी र उरुग्वे


प्रतिक्रिया