स्थगित भएको स्ववियु निर्वाचन तत्काल गराउन पाटन उच्च अदालतको अन्तरिम आदेश

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत उपत्यकाका आंगिक क्याम्पसहरुमा रोकिएको स्ववियु निर्वाचन तत्काल गराउन पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
यसअघि चैत ५ गते स्ववियु निर्वाचन रोकिएको भन्दै स्ववियुको तर्फबाट कानुन व्यवसायीहरुले अन्तरिम आदेश माग गर्दै मुद्दा दायर गरेका थिए । दुई पक्षबीचको छलफलपछि मंगबार न्यायधिस जगदीस घिमिरेको एकल इजालासले अन्तरिम आदेश जारी गरेको हो ।
विवादका कारण उपत्यकाका आरआर, विश्वभाषा, पाटनलगायतका विश्वविद्यालयमा निर्वाचन स्थगित भएको थियो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया