३९ वर्षपछि स्कटल्याण्डसँग हार्यो स्पेन
काठमाडौं । स्कटल्याण्डले युरोकप छनोट खेलमा स्पेनलाई परास्त गरेको छ । गएराति सम्पन्न खेलमा स्कटल्याण्डले स्पेनलाई २–० गोल अन्तरमा हराएको हो ।
स्कटल्याण्डको जितमा स्कट म्याकटोमिने एक्लैले दुई गोल गरे । स्कटल्याण्डको जितमा निर्णायक भूमिका खेलेका उनले सातौं र ५१ औं मिनेटमा गोल गरेका हुन् ।
स्पेनमाथि स्कटल्याण्डले ३९ वर्षपछि जित निकालेको हो ।
योसँगै स्कटल्याण्ड २ खेलमा ६ अंक जोडेर समूह ‘ए’को शीर्ष स्थानमा छ । स्पेन भने ३ अंक जोडेर दोस्रो स्थानमा छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया