भागबण्डामा गठबन्धन दलहरूबीच हानाथाप : बुधकारको बैठक पनि बिना निष्कर्ष टुंगियो
काठमाडौं । मन्त्रालय बाँडफाँट टुंग्याउन बसेको सत्ता समर्थित १० दलको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा मन्त्रालय भागबण्डामा दलहरूबीच कुरा नमिल्दा बैठक बिनानिष्कर्ष टुंगिएको हो ।
मंगलबार दिउँसो बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रालय संख्याबारे प्रारम्भिक प्रस्ताव गरेका थिए ।
प्रधानमन्त्रीको प्रस्तावमा दलहरूले आ–आफ्ना अडान दोहोर्याएपछि दिउँसो ३ बजे पुनः बस्नेगरी बैठक टुंगिएको सहभागी एक नेताले बताए ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया