फेरि बढे कोरोना संक्रमित, आज ३४ जना थपिए

काठमाडौं । केही समयदेखि मत्थर रहेको कोरोना संक्रमित पुन बढ्न थालेका छन् । बुधबार ३४ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार एक हजार ३३० जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । यस्तै, गएको २४ घण्टाको अवधिमा ६१ हजार १२९ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।
पछिल्लो २४ घण्टामा १०३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
आईपीएल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य
-
काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशीलाई नयाँ जिम्मेवारी
-
यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन चल्ने
-
विपद् व्यवस्थापनमा क्रियाशील हुन गृहमन्त्रीको निर्देशन
-
गण्डकीमा राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित
प्रतिक्रिया