अध्यक्ष रञ्जितालाई मन्त्री बनाउने नाउपाको निर्णय

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई सरकारमा पठाउने भएको छ । सत्ता साझेदार दलहरूबीच भागबण्डामा सहमति भएअनुसार नाउपाले एक मन्त्रालय पाएको छ ।
नाउपाको भागमा भूमिव्यवस्था तथा गरिबी निवारण मन्त्रालय परेको छ । शुक्रबार बसेको नाउपाको बैठकले अध्यक्ष श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गरेको हो । १० पुसमा प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेको नाउपाले पहिलो पटक सरकारमा सहभागी जनाउन लागेको हो ।
ताजा अपडेट
-
बिहानको खाजामा चिया बिस्कुट खाँदा के हुन्छ ?
-
ब्रेन ट्युमरसम्बन्धी केही भ्रम र यथार्थ
-
‘अर्थमन्त्रीका सल्लाहकारहरू आधारभूत विषयमा अनभिज्ञ रहेको पाउँदा अचम्म लाग्यो’
-
कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
-
पाकिस्तानमा पाँच महिनामा सडक अपराध र गोलीबारीका घटनामा ६१ जनाको मृत्यु
प्रतिक्रिया