चेल्सीका मुख्य प्रशिक्षक पोटर बर्खास्त
काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले आफ्ना मुख्य प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको छ ।
प्रिमियर लिगमा टोलीले खराब प्रदर्शन गरेपछि उनलाई आइतबार जिम्मेवारीबाट हटाइएको हो ।
थोमस टुचेललाई बर्खास्त गरेपछि सात महिनाअघि उनी मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । उनको नेतृत्वमा ३१ खेल खेलेको चेल्सीले ११ मा हार व्यहोरेको थियो ।
ताजा अपडेट
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता


प्रतिक्रिया