न्युकासलसँग हार्यो युनाइटेड

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड न्युकासलसँग पराजित भएको छ ।
गएराति सम्पन्न खेलमा न्युकासलले युनाइटेडलाई २–० गोलान्तरमा पराजित गरेको हो ।
न्युकासलको जितमा जोइ विल्लक र कलुम विल्सनले समान एक–एक गोल गरे । विल्लकले ६५ औं र ८८ औं मिनेटमा गोल गरेका हुन् ।
योसँगै न्युकासल २७ खेलमा ५० अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लिएको छ भने युनाइटेड ५० अंक जोडेर चौथो स्थानमा छ ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया