NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

रविविरुद्ध परेको उजुरी खारेज, उम्मेदवारी कायमै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेको ४ मध्ये ३ उजुरी खारेज भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले उजुरीमाथिको दाबी नपुगेको भन्दै उजुरी खारेज गरेको हो । उनका प्रतिस्पर्धी उम्मेदवारले गरेको दाबी विरोध खारेज भएसँगै उनको उम्मेदवारी कायम भएको छ ।