उत्तर कोरियाले फेरि गर्यो पानीमुनि ड्रोनको परीक्षण
काठमाडौं । उत्तर कोरियाले फेरि पानीमुनि परमाणु ड्रोन परीक्षण गरेको छ ।
समाचार एजेन्सी एएफपीले उत्तर कोरियाको आधिकारिक मिडियालाई उद्धृत गर्दै यस्तो परीक्षण गरिएको जनाएको छ ।
करिब पन्ध्र दिनअघि उत्तर कोरियाले पानीमुनि परमाणु ड्रोन परीक्षण गरेको दाबी गरेको थियो ।
उत्तर कोरियाको आधिकारिक मिडियाले आणविक युद्ध हेडले सुसज्जित यो ड्रोनले शत्रुलाई नष्ट गर्ने दाबी गर्दै आएको छ ।
उत्तर कोरियाका आलोचकहरूले उसले लगातार आफ्नो आणविक हतियारको क्षमता बढाएको आरोप लगाउँदै आएका छन् ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया