भिक्टरले गुमाउने भए मिलानविरुद्धको खेल
काठमाडौं । इटालियन क्लब नापोलीका फरवार्ड भिक्टर ओसिमहेनले एसी मिलानविरुद्धको खेल गुमाउने भएका छन् ।
देब्रे खुट्टाको मस्कल इन्जुरीपछि रेस्टमा रहेका भिक्टरले च्याम्पियन्स लिगअन्तर्गत एसी मिलानविरुद्धको खेल गुमाउने भएका हुन् ।
नापोलीले भिक्टर मिलानविरुद्धको खेलमा सहभागी हुन नसक्ने पुष्टि गरेको छ ।
नापोलीले च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो खेलमा बुधबार सिरी ए प्रतिद्वन्द्वी मिलानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
यस सिजनमा ५ च्याम्पियन्स लिग खेल सम्पन्न भएका छन् जसमा उनले ४ गोल गरेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया