बेन्फिकामाथि इन्टरको सहज जित
काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलअन्तर्गतको पहिलो लेगमा इटालियन क्लब इन्टर मिलानले जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा बेन्फिकालाई २–० ले हराउँदै इन्टरले जित निकालेको हो ।
इन्टरको जितमा निकोलो बरेलाले ५१ औं र रोमेलु लुकाकुले ८२ औं मिनेटमा गोल गरे ।
योसँगै इन्टर सेमिफाइनलनजिक पुगेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया