मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ बाँडफाँड, भाग्यमानी २ जनाले पाए ११ कित्ता सेयर
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले बुधबार दिउँसो आइपीओ बाँडफाँड सम्पन्न गरेको हो ।
आइपीओमा १ लाख ३३ हजार ७ सय ३० जनाले सेयर पाएका छन् । जसमध्ये २ जनाले ११ कित्ता शेयर पाएका छन् ।
आइपीओमा कुल १३ लाख ४० हजार ८ सय ५१ जनाबाट १ करिड ४९ लाख ३८ हजार ९० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये ५९ हजार ४ सय ४९ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया