सरकारलाई मेयर बालेनको चेतावनी : सिंहदरबार अन्य पालिकामा सार्नुहोस्
काठमाडाैं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले केन्द्रिय सरकारलाई सिंहदरबार अरु पालिकामा सार्न चेतवानी दिएका छन् । उनले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरु पालिकामा सार्नुपर्ने चेतवानी सामाजिक सञ्जालमा एक स्टास राख्दै दिएका हुन् ।
साथै उनले सिंहदरबार सारेपनि, राजधानी सारेपनि काठमाडौं बासीलाई कुनै आपत्ती नभएको बताएका छन् । यस्तो छ उनको स्टाटस :
कि काठमाडौंको हितमा काम गर्नुहोस ,
कि सिंहदरबार अरु पालिकामा सार्नुहोस ।
हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस ।
हामीलाई हाम्रो सम्पदा, सस्कृती , कला, सभ्यता चाहिन्छ , राजनिती हैन ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया