खाद्यका ३२ कर्मचारीको बढुवा (सूचीसहित)
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका ३२ कर्मचारीको बढुवा भएको छ ।
खाद्य संस्थान कार्यालय सञ्चालन तथा कर्मचारी सेवा, सर्त र सुविधासम्बन्धी विनियमावली २०६४ अनुसार विभिन्न पदहरूमा कार्यक्षमता मूल्यांकनद्वारा बढुवा गरिएको हो ।
सम्भाव्य उम्मेदवारहरूको कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता, तालिम र भौगोलिक क्षेत्रमा काम गरेको अनुभवलाई आधार मानेर ३२ कर्मचारीको बढुवा गरिएको पदपूर्ति समितिले जनाएको छ ।
बढुवा हुनेमा मणिराज खनाल, डिल्लीराम लम्साल, शर्मिला न्यौपाने, रणबहादुर बुढाथोकी, भेषनाथ न्यौपानेलगायत छन् ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया