कर्नाटकमा भाजपालाई धक्का, पूर्वमुख्यमन्त्री पार्टी छाडेर कांग्रेस प्रवेश गरे
काठमाडौं । कर्नाटक राज्यका पूर्वमुख्यमन्त्री जगदीश शेट्टारले भारतीय जनता पार्टी परित्याग गरेका छन् । भाजपाले टिकट नदिएपछि रुष्ट बनेका जगदीश कांग्रेस प्रवेश गरेका हुन् ।
शेट्टारले आइतबार मात्रै भाजपाबाट राजीनामा दिएका थिए । त्यसपछि उनी कांग्रेस प्रवेश गर्न लागेको चर्चा थियो ।
बेंगलुरुमा आयोजित एक कार्यक्रमबीच कांग्रेसका वरिष्ठ नेताहरूले जगदीशलाई कांग्रेस प्रवेश गराए ।
कांग्रेस प्रवेशपछि बोल्दै उनले आफू मनदेखि नै कांग्रेसमा आबद्ध भएको बताए ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया