एसिसी प्रिमियर कप : नेपालले टस हार्यो, ब्याटिङ गर्दै मलेसिया

काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत पहिलो खेलमा मलेसियाले ब्याटिङ गर्ने भएको छ ।
पहिले टस जितेको मलेसियाले ब्याटिङ रोजेको हो ।
त्रिवि क्रिकेट मैदानमा हुन लागेको खेलमा नेपालले बलिङ गर्न लागेको छ ।
ताजा अपडेट
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
प्रतिक्रिया