NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

रविका सवारी चालक थापालाई एयरलिफ्ट गरी मेडिसिटि ल्याइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी सवारी चालक शम्भु थापालाई चिवनबाट ललितपुरस्थित मेडिसिटी अस्पताल पठाइएको छ ।

उनलाई आज एयरलिफ्टगरी थप उपचारका लागि मेडिसिटी पठाइएको रविले फेसबुकमार्फत जानकारी दिएका हुन् ।

हाल थापाको स्वास्थ्य आवस्था स्थिर र सुधारोन्मुख रहेको पनि उनले जानकारी गराएका छन् ।

सोमबार विहान ३ बजे थापा रविको चितवनस्थित घरको छटबाट खसेका थिए । चितवनस्थि पुरानो मेडिकल कलेजमा ३६ घण्टा उपचार पछि उनलाई हाल काठमाडौं ल्याइएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष