नबिल बैंकका ग्राहक तथा कर्मचारीले होटल सिराइचुलीमा छुट पाउने
काठमाडाैं । नबिल बैंकका ग्राहक तथा कर्मचारीले होटल सिराइचुलीमा छुट पाउने भएका छन् । यस छुटसम्बन्धी नबिल बैंक र होटल सिराइचुलीबीच सम्झौता सम्पन्न भएको छ ।
सम्झौता सम्पन्नसँगै नबिल बैंकका ग्राहक तथा कर्मचारीले होटल सिराइचुलीमा nBank एप र Nabil Cards मार्फत भुक्तानी वा ब्यालेन्स ट्रान्सफर गर्दा BB प्लान (र्याक दर) मा आवासमा २५ प्रतिशत छुट पाउनेछन् । त्यस्तै खाद्य तथा पेय पदार्थमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया