चैतसम्ममा पेट्रोल आयातमा मात्रै कति बाहिरियो रकम ?
काठमाडाैं । चालु आव ०७९/८० को ९ महिना (साउन-चैत्र) सम्मको अवधिमा पेट्रोल मात्रै ४९ अर्बको आयात भएको छ । उक्त मूल्य बराबरको पेट्रोल आयात हुँदा सरकारले २७ अर्ब १ करोड राजश्व संकलन गरेको छ ।
सो अवधिमा १२ खर्ब १ अर्ब ५० करोड रूपैयाँ बराबरको पेट्रोल आयात भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १८.८ प्रतिशतले कम आयात भएको छ । गत आवको सोही अवधिमा १४ खर्ब ६६ अर्ब ६६ करोड रूपैयाँ बराबरको पेट्रोल आयात भएको थियो ।
त्यस्तै चैत्रसम्ममा निर्यात भने १ खर्ब १८ अर्ब २७ करोड रूपैयाँको मात्रै भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २६.३४ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा १ खर्ब ६० अर्ब ५७ करोड रूपैयाँ बराबरको पेट्रोल निर्यात भएको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया