सिटीले तय गर्यो सेमिफाइनल यात्रा
काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
क्वाटरफाइनलअन्तर्गत गएराति सम्पन्न दोस्रो लेगमा बायर्न म्युनिखसँग १–१ गोलको बराबरी खेलेको सिटी समग्रमा ४–१ को जितसहित सेमिफाइनलमा पुगेको हो ।
पहिलो लेगमा बायर्नलाई ३–० ले हराएको सिटीले दोस्रो लेगमा बराबरी खेल्यो । सिटीका लागि अर्लिङ हालाण्डले १ र बार्यनका लागि जोसुवा किमिचले १ गोल गरे ।
अब सेमिफाइनलमा सिटी र साविक विजेता रियल मड्रिडबीच प्रतिस्पर्धा हुनेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया