NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ साउन ३ गते

खाद्य संस्थानका थप २२ कर्मचारीको बढुवा

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थप २२ कर्मचारीको बढुवा गरेको छ ।

लिमिटेडले कार्यक्षमता मूल्यांकनद्वारा एक अधिकृत र २० सहायकहरूको बढुवा गरेको हो ।

हेर्नुहोस् बढुवा हुनेहरूको सूची