ओडिआईमा छिटो १०० विकेट लिने खोलाडीमा सन्दीपले राखे विश्वर्कीतिमान
काठमाडौं । नेपाली लेग स्पीनर सन्दीप लामिछाने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गर्ने बलरको रूपमा विश्वकीर्तिमान बनाएका छन् ।
एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्ध भइरहेको खेलमा सन्दीपले एक विकेट लिएपछि ४२ खेलमै १०० विकेट लिएर विश्वकीर्तिमान बनाएका हुन् ।
यसअघि अफगानिस्तानका रासिद खानले ४४ खेलमा बनाएको कीर्तिमान सन्दीपले तोडेका हुन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया