प्रहरी प्रशासनकाे मिलेमतोमा बारा–२ मा जसपाले बुथ कब्जा गर्यो : सीके राउत
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा–२ को विभिन्न मतदान केन्द्रमा जसपाले बुथ क्याप्चर गरेको आरोप लगाएका छन् ।
उपनिर्वाचनको क्रममा वस्तुगत अवस्था बुझ्न आइतबार केही मतदान केन्द्रमा उनले ४–५ वटा मतदान केन्द्रमा बुथ क्याप्चर भएको आरोप लगाए हुन् ।
‘बेलडारी, झिटकैयासहितका बुथहरु अहिले पनि कब्जा भएको उनको आरोप छ । बेलटारी, झिटकैया बुथमा विहानैदेखि बुथ कब्जा भइरहेको छ । पचरौताको बेलडारी बुथमा हाम्रा प्रतिनिधिलाई छिर्नै दिइएको छैन । हामीले पुलिस प्रशासनलाई हामीले प्रशासनलाई आग्रह गरेका छौं तर उनीहरूले सुनिरहेका छैनन्’, उनले भने ।
प्रहरी प्रशासनकै मिलेमतोमा बुथ कब्जा गरी त्रासको वातावरण सिर्जना गरिएको उनले आरोप लगाए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया