सक्खर खाएर शरीरलाई फाइदा के ?
एजेन्सी । स्वास्थ्यका लागि सक्खर राम्रो मानिन्छ । उखुबाट तयार पारिने सक्खरमा थुप्रै पोषक तत्वहरु पाइन्छन् । आयुर्वेदका तथा चिकित्सा विज्ञानले पनि सक्खर खानु स्वास्थ्यका लागि निकै फाइदाजनक रहेको बताएको छ ।
यसमा आइरन, म्याग्नेसियम, पोटासियम प्रशस्त्र मात्रामा पाइन्छ । जुन रगत र मांसपेशीसम्मको लागि लाभदायिक छ । यसमा पाइने फाइबरले कब्जियत रोक्न मद्दत पुर्याउँछ भने पाचन प्रक्रियालाई पनि राम्रो बनाउँछ ।
कलेजोबाट विषाक्तता कम गर्न र यसको कार्यहरू ठीक राख्नको लागि पनि गुणकारी मानिन्छ सक्खर । त्यस्तै, तौल घटाउन पनि सक्खर खान सकिन्छ । यसले तपाईंलाई शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्न, शरीरमा सन्तुलन कायम राख्न र चयापचय सुधार गर्न मद्दत गर्दछ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया