तनहुँ -१ मा वाग्लेको अग्रता कायमै, दोस्रोमा भट्टराई
काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार डा. स्वर्णिम वाग्ले दोब्बर मतले अग्रता कायमै राखेका छन् ।
पछिल्लाे मतपरिणाम अनुसार वाग्लेले ५ हजार ९०० मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २ हजार ६८७ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १ हजार ६५७ मत पाएका छन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया