प्रतिस्पर्धी कांग्रेस र एमालेको मत जोड्दासमेत वाग्ले फराकिलो मतले अगाडि
काठमाडौं । तनहुँं-१ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेल प्रतिस्पर्धीसँग मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार वाग्ले ९ हजार २०५ मतसहित सुरुवाति अग्रता कायमै राख्दा उनका निकटम प्रतिद्धन्दी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ४ हजार २१५ मत पाएका छन् ।
रोचक कुरा यहा प्रतिस्पर्धी कांग्रेस र एमालेका उम्मेदवारले पाएको जम्मा मत भन्दा पनि वाग्ले २ हजार ५५९ मतान्तरले अगाडि छन् । कांग्रेसका उम्मेदवार भट्टराई र एमालेका खनालले पाएको जम्मा मत ६ हजार ६४३ रहेको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया