क्रिकेटर सन्दीपविरूद्धको मुद्दामा आज अन्तिम सुनुवाई हुने
काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दा सोमबार अन्तिम सुनुवाइ हुने भएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालको इजलासमा अन्तिम सुनुवाईका लागि चौंथो नम्बरमा पेशी तोकिएको छ ।
यसअघि चैत २६ गते उक्त मुद्दामा चिकित्सकसहित दुई जना साक्षीको बकपत्र नभएकाले साक्षी बुझ्न आदेश दिएको थियो।
शुरूमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गरे पनि उच्च अदालत पाटनले सन्दीपलाई २० धरौटीमा छाड्न आदेश दिएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया