५ हजार ५८ मतान्तरले अघि वाग्ले, पछ्याउँदै भट्टराई
काठमाडौं । तनहुँ १ मा प्रतिनिधिसभा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले सुरूवाति अग्रता कायम राखेका छन् ।
वाग्लेले १२ हजार ७०५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ६४७ मत पाएका छन् । वाग्ले भट्टराई भन्दा ५ हजार ५८ मतान्तरले अघि छन् । यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ४ हजार २२० मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया