बारा-२ मा उपेन्द्रको सुरुवाति अग्रता, कसले कति मत पाए ?
काठमाडौं । बारा-२ मा जसपाका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले सुरुवाति अग्रता लिएका छन् । उनले २२४ मतसहित सुरुवाति अग्रता लिएका हुन् ।
यादवका निकटतम प्रतिद्धन्दी जनमत पार्टीका शिवचन्द्र कुशुवाहले १७० मत प्राप्त गरेका छन् । यस्तै, एमालेका पुरुषोतम पौडेलले १६६ मत पाउँदा रास्वपाका रमेश खरेलले ८० मत पाएका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया