सन्दीप लामिछानेको मुद्दामा अन्तिम बहस सुरू
काठमाडाैं । एक किशोरीमाथि बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दाको अन्तिम सुनुवाइ सुरू भएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालको इजलासमा अन्तिम बहस सुरू भएको हो ।
यसअघि चैत २६ गते उक्त मुद्दामा चिकित्सकसहित दुई जना साक्षीको बकपत्र नभएकाले साक्षी बुझ्न आदेश दिएको थियो।
सुरूमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गरे पनि उच्च अदालत पाटनले सन्दीपलाई २० धरौटीमा छाड्न आदेश दिएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया