कांग्रेसका गोविन्दविरुद्ध स्वर्णिमको अग्रता ७ हजार नजिक
काठमाडौं । तनहुँ १ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले सुरुवाति चरणदेखि नै अग्रता कायमै राखेका छन् । उनी १५ हजार १४० मतसहित अग्र स्थानमा छन् । यी दुईको मतान्तर ६ हजार ४०६ रहेको छ ।
त्यस्तै, कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ७३४ मत पाएका छन् । नेकपा एमालेबाट प्रतिस्पर्धामा रहेका सर्वेन्द्र खनाल ५ हजार मत मतका साथ तेस्रो स्थानमा छन् ।
ताजा अपडेट
-
इरान युद्धले तेल बजारमा ‘ओपेक प्लस’को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
-
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता


प्रतिक्रिया