चितवन–२ मा एमालेको सुरूवाती अग्रता, पछ्याउँदै रवि
काठमाडौं । चितवन–२ को सुरूआती मतगणनामा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले अग्रता लिएका छन् ।
इच्छाकामना–१ को मतगणना हुँदा न्यौपाने ३६७ मतसहित अग्रता लिएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रास्वपाका उम्मेदवाररवि लामिछानेले ३१९ मतसहित पछ्याइरहेका छन् । तेस्रोमा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले २४४ मत ल्याएका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया