बारा–२ मा रोचक भिडन्त : उपेन्द्रलाई पछि पार्दै शिवचन्द्रको अग्रता
काठमाडौं । बारा–२ मा जसपाका अध्यक्षसमेत रहेका गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादव पछाडि परेका छन् । सुरूवाती मतगणनामा अग्रता लिएका यादवलाई जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाह १०८ को मतान्तरसहित अग्रता लिएका हुन् ।
कुशवाहले ८९५ मत ल्याउँदा उनका प्रतिस्पर्धी यादवले ७८७ मत पाएका छन् । यसैगरी तेस्रोमा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५२३ मत पाउँदा रास्वपाका रमेश खरेलले २३६ मतसहित चौंथो स्थानमा छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया