तनहुँ-१ मा स्वर्णिमले १७ हजार मतसहित अग्रता कायम राख्दा प्रतिस्पर्धीको मत कति ?
काठमाडौं । तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणामअनुसार उनले १७ हजार ९०२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १० हजार २२८ मत पाएका छन् ।
वाग्ले भट्टराई भन्दा ७ हजार ६७४ मतान्तरले अघि छन् । यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार ८६६ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया