बारा–२ मा उपेन्द्रले फेरि लिए अग्रता
काठमाडौं । बारा–२ मा जसपाका अध्यक्षसमेत रहेका गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मत गणनाअनुसार उनले एक हजार ३९० मत प्राप्त गरेका छन् ।
उनका प्रतिद्वन्द्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले १ हजार तीन सय १ मत ल्याएका छन् ।
तेस्रोमा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ६२९ मत पाउँदा रास्वपाका रमेश खरेलले २५९ मतसहित चौंथो स्थानमा छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया