कस्तो छ तीनै क्षेत्रको पछिल्लो मतपरिणाम ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ ।
पछिल्लो मतपरिणामअनुसार रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले २४४०६ मतसहित सुरुवातदेखि नै अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई १४१८२ म्तसहित दोस्रो स्थानमा छन् । त्यस्तै सर्वेन्द्र खनाल ७०२६ मतसहित तेस्रो स्थानमा छन् ।
बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव ३२१४ मतसहित पहिलो स्थानमा छन् । उनलाई पछ्याउँदै जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २८१३ मत प्राप्त गरेका छन् । एमालेका पुरुषोत्तम पौडेलले १३३५ मत पाउँदा रास्वपा उम्मेदवार रमेश खरेलले ६४१ मत प्राप्त गरेका छन् ।
चितवन क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार रवि लामिछाने ४३५८ मतसहित अग्रस्थानमा छन् । एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने २५८५ दोस्रो स्थानमा छन् । नेपाली कांग्रेस जितनारायण श्रेष्ठ २२०५ मतसहित तेस्रो स्थानमा छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया