तनहुँ–१ मा स्वर्णिमलाई १० हजारभन्दा बढी मतको अग्रता

काठमाडाै । तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको पछिल्लाे मत गणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले आफ्नो प्रतिद्धन्दद्धीभन्दा १० हजार २२४ मतान्तरले अगाडि छन् । उनले हालम्म २४ हजार ४०६ मत प्राप्त गरेका छन् ।
त्यस्तै उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १४ हजार १८२ मत ल्याएका छन् । नेकपा एमाले का सर्वेन्द्र खनालले सात हजार चार २६ मत ल्याएका छन् ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया