बारामा उपेन्द्रले कटाए १५ हजार मत
काठमाडाैं । बारा–२ प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा गठबन्धनबाट साझा उम्मेदवार रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले १५ हजारभन्दा बढी मतसहित अग्रस्थान कायमै राखेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार यादवले १५ हजार ९८० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ११ हजार १९८ मत ल्याएका छन् ।
एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५ हजार १४१ मत पाएका छन् । रास्वपाका उम्मेदवार रमेश खरेलले भने २ हजार १२९ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया