बारा-२ मा ३० हजार मत गन्न बाँकी हुँदा उपेन्द्रले कति पाए ?
काठमाडाैं । बारा–२ प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा गठबन्धनबाट साझा उम्मेदवार रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले १७ हजार मत कटाएका छन् । उनले अब ३० हजार मत गणना गर्न बाँकी हुँदा १७ हजार ३९३ मत ल्याएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले १२ हजार १९० मत ल्याएका छन् भने एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ५ हजार ३१५ मत पाएका छन् । रास्वपाका उम्मेदवार रमेश खरेलले भने २ हजार १४० मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया