नेपाललाई पाँचौ सफलता, सन्दिपले झारे विकेट
काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत युएईविरुद्धको फाइनल खेलमा नेपाललाई पाँचौ सफलता मिलेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा उपाधिका लागि भएको प्रतिस्पर्धामा सन्दीप लामिछानेले ५ औं विकेट लिएका छन् ।
लामिछानेले रोहान मुस्ताफालाई कुशल मल्लबाट २ रनमा क्याच गराए। युएईले १३.१ ओभरमा ५ विकेटको क्षतिमा ५१ रन जोडेको छ। यसअघि नेपालले युएईको चार विकेट लिएको छ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया