नेपाललाई पहिलो सफलता, सोमपालले झारे पहिलो विकेट
काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत युएईविरुद्धको फाइनल खेलमा सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका छन् ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सोमपालले पहिलो विकेट झारेका हुन् । उनले युएईका मुहम्मद वासिमलाई ११ रनमै आउट गरे ।
कुवेतलाई रोकेर फाइनलमा प्रवेश गरेको नेपालले एसिया कपमा प्रवेश पाउन अहिले टस जितेर फिल्डिङ सम्हालिरहेको छ ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया